KhojSansar

सुनचाँदीको मूल्य फेरि बढ्यो

KhojSansar News

काठमाडौँ, ३ मङ्सिरः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।    
    
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

सम्बन्धित समाचारः

  • कुखुरापालनबाट मासिक एक लाख आम्दानी

  • दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

  • २५ स्थानीय तह बजेटविहीन

  • युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

  • कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.