KhojSansar

लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने

Khoj Sansar News

काठमाडौं, १८ असोजःराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरेर भारी वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढ्ने भएकाले आगामी तीन दिन सवारी साधन सञ्चालन नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको तथा त्यसको अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरिएको जनाएको छ ।

सम्बन्धित समाचारः

  • राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड

  • काठमाडौंको खुलामञ्चमा आदिवासी पहिचानको महासंगम, ३५ हजार जनसहभागी हुने

  • पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

  • पहिरोका कारण नारायणगढ–मुग्लिन अवरुद्ध

  • एमआरपीमा रस्साकस्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.