KhojSansar

एमाले महाधिवेशनः मतदान सुरु

khoj sansar news

काठमाडौँ, २ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।    
    
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गर्नुभएको छ ।    
    
एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।    

सम्बन्धित समाचारः

  • मनसुन अवधिमा खडेरीको जोखिम

  • पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी

  • रोसी बाढीमा फसेका ८९ यात्रुको नौ घण्टापछि उद्धार

  • मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

  • एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.