झिलिमिली बत्ती र उज्यालोको महान पर्व शुभ दिपावली (तिहार) को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा हाम्रा आदरणीय पाठकवर्ग र विज्ञापनदाताहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।