KhojSansar

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

Khoj Sansar News

काठमाडौँ, ६ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ ।

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । -रासस

सम्बन्धित समाचारः

  • एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

  • एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

  • एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

  • टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

  • प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.