KhojSansar

भारतमा रहेको नेपालीहरुलाई सचेत र सुरक्षित रहन नेपाल राजदुतावास नयाँ दिल्लीको अनुरोध

eGlobalTimes News

भारतको जम्मू कस्मिर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेको नेपालीहरुलाई सचेत र सुरक्षित रहन एबम् संकटकालीन अवस्थामा सुरक्षित र आपातकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्ने तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनहरूको पालन गर्न नेपाल राजदुतावास नयाँ दिल्लीको अनुरोध गरेको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.