KhojSansar

२०८२ सालको भित्तेपात्रो विमोचन: ७ सय भन्दा धेरैको उपस्थिति सभाहल खचाखच

eGlobalTimes News

वैशाख २० गुल्मी, नेपाल मगर संघ कालीगण्डकी गाउँपालिका गुल्मीद्वारा नयाँ वर्ष २०८२ सालको भित्तेपत्रो (क्यालेन्डर) विविध साँस्कृतिक एबम् सहयोगी सम्मान कार्यक्रम भव्य रूपमा विमोचन गरी सम्मपन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाको ७ वटै वडा बाटा आ-आफ्नो साँस्कृतिक झाँकी सहित कार्यक्रम भैरहेको सभाहल तर्फ प्रवेश गरेको थिए ।  नेपाल मगर संघ कालीगण्डकी गाउँपालिका कार्य समितिले पहिलो पटक वार्षिक कार्य तालिका सहितको भित्तेपत्रो (क्यालेन्डर) प्रकाशन गरेको भन्दै उक्त कार्यक्रमलाई ऐतीहासिक भएको स्वगत मन्तव्यका क्रममा मगर संघ कालीगण्डकीका उपाध्यक्ष समेत रहेका ई. ओम बहादुर थापाले भने ।

सम्बन्धित समाचारः

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

  • बुटवल–नारायणगढ सडक अवरुद्ध

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.