KhojSansar

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

Khoj Sansar News

काठमाडौँ, ५ असोजः स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचारः

  • कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

  • नौ महिनामै बाहिरियो ३४ अर्ब

  • ४४ लाख निष्कृय खाता ! साढे २० अर्ब रुपैयाँ निक्षेप

  • अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर

  • एनपिएलबाट क्यानलाई ४७ करोड ३६ लाख आम्दानी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.