KhojSansar

हिमपातमा याकचौरी

Khoj Sansar News

मनाङ, २३ चैत २०८२, आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङको माथिल्लो भेगका याकचौरी हिमपातको चपेटामा परेका छन् । यतिखेर लेकका खर्कमा पुग्नुपर्ने भए पनि हिमपातका कारण गाउँछेउमै राखिएको छ । निरन्तर परेको हिमपातले मनाङको ङिस्याङ गाउँपालिकाका सबै क्षेत्रमा रहेका चौरीगोठ हिउँले भरिएका छन् । तस्बिर :रासस

सम्बन्धित समाचारः

  • राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड

  • काठमाडौंको खुलामञ्चमा आदिवासी पहिचानको महासंगम, ३५ हजार जनसहभागी हुने

  • पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

  • पहिरोका कारण नारायणगढ–मुग्लिन अवरुद्ध

  • एमआरपीमा रस्साकस्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.