KhojSansar

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

Khoj Sansar News

राजविराज (सप्तरी), २३ साउनः सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो । -रासस

सम्बन्धित समाचारः

  • मनसुन अवधिमा खडेरीको जोखिम

  • पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी

  • रोसी बाढीमा फसेका ८९ यात्रुको नौ घण्टापछि उद्धार

  • मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

  • एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.