गुल्मी, २२ फागुन २०८२ । गुल्मी–२ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपाका गोविन्द पन्थीले पाँच हजार ३६८ मत पाएका छन् ।
नेकपा एमालेका गोकर्ण विष्टले चार हजार ९९० मत प्राप्त गरेका छन् । नेपाली काग्रेसका भुवन प्रसाद श्रेष्ठको पक्षमा चार हजार ३१ मत खसेको छ ।