KhojSansar

गुल्मी–१ मा सागर ढकाल दुई हजार ६८२ मतले अगाडि

Khoj Sansar News

गुल्मी, २२ फागुन २०८२ । गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो मतान्तर बनाएको छ । रास्वपाका सागर ढकालले चार हजार ६२७ मत पाएका छन् । 

नेपाली कांग्रेसका चन्द्र भण्डारीले एक हजार ९४५ मत पाएका छन् । नेकपा एमालेका प्रदीप ज्ञवालीले एक हजार ८४६ मत प्राप्त गरेका छन् । नेकपाका सुदर्शन बरालले एक हजार १७१ मत पाएका छन् । 
 

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.