KhojSansar

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

Khoj Sansar News

काठमाडौं, २७ चैत २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको हो ।

नेपाल आयल निगमले आज (बिहीबार) राति १२ः०० बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेल/मट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको हो।

यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको समेत निगमले उल्लेख गरेको छ ।

सम्बन्धित समाचारः

  • मनसुन अवधिमा खडेरीको जोखिम

  • पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी

  • रोसी बाढीमा फसेका ८९ यात्रुको नौ घण्टापछि उद्धार

  • मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

  • एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.