KhojSansar

३ लाख नाघ्यो सुनको भाउ

Khoj Sansar News

काठमाडौं, ९ माघ । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।

आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सम्बन्धित समाचारः

  • धरान कृषि बजारबाट ३० टन फलफूल बिक्री

  • भेडाच्याङ्ग्रा बिक्रीबाट ३८ करोड ६७ लाखभन्दा बढी रकम भित्रियो

  • ६४ करोड ५० लाख रुपियाँको कारोबार हुने अनुमान

  • एकैदिन तोलामा तेह्र हजारले बढ्यो मूल्य

  • एनपिएलले बढायो आर्थिक गतिविधि

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.