KhojSansar

तस्बिर र टिकटक कैद गर्दै युवती

दमौली (तनहुँ),

दमौली (तनहुँ), २७ मङ्सिरः

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा मौलिक वेषभूषामा सजिएर तस्बिर एवं टिकटक कैद गर्दै दुई युवती । विभिन्न जातजातिका वेषभूषा लगाएर टिकटक बनाउने, तस्बिर कैद गर्न आन्तरिक पर्यटकको आजभोलि घुइँचो लाग्ने गर्दछन् । तस्बिरः कृष्ण न्यौपाने÷रासस

सम्बन्धित समाचारः

  • राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड

  • काठमाडौंको खुलामञ्चमा आदिवासी पहिचानको महासंगम, ३५ हजार जनसहभागी हुने

  • पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

  • पहिरोका कारण नारायणगढ–मुग्लिन अवरुद्ध

  • एमआरपीमा रस्साकस्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.